काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न पूर्वमुख्यसचिव लिलामणि पौड्यालको उच्चस्तरीय तलव सुविधा आयोग गठन गरेको छ ।
साथै, साेमबार बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयमा दरबन्दी पनि थपेको छ ।
मन्त्रिपरिषद्का निर्णयहरु-
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०७ भदौ २०७९, १५ : १२
लेखकबाट थप