बुटवल । रुपन्देहीमा घाँस काट्न गएकी एक युवतीलाई जबरजस्ती गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सैनामैना नगरपालिका ५ तुलबुलिया खोला नजिकै घाँस काट्न गएकी १९ वर्षकी युवतीलाई जबरजस्ती करणीको प्रयास गर्ने स्थानीय ४८ वर्षका नीलमणि दमाईलाई इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको हो।
करणी प्रयास गर्ने नीलमणिमाथि करणीसम्बन्धी कसुर अन्तरगत म्याद थप गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ साउन २०७९, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी इरानी किशोरीलाई सुरक्षाकर्मीले हतकडीमै बलात्कार गरेर मारेको खुलासा
बलात्कार आराेपमा एकजना पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ
किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा युवक पक्राउ
नसाको तालमा बालकले गरे बालिकालाई बलात्कार
छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा पक्राउ