जनगायक जेबी टुहुरेको निधन

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १३ : ०४
जनगायक जेबी टुहुरेको निधन

काठमाडौं । जनगायक  जुठबहादुर खड्गी जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निभन भएको हो ।

मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।

प्रतिक्रिया दिनुहोस