चितवन मेडिकल कलेजमा तोडफोड

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, १७ : ००
चितवन मेडिकल कलेजमा तोडफोड

चितवन । चितवन मेडिकल कलेजमा तोडफोड भएको छ । उपचाररत विरामीको मृत्यु भएपछि विरामीका आफन्त र आक्रोशित भिडले अस्पतालमा तोडफोड गरेका हुन् ।

आक्रोशित भिडले अस्पतालका सिसा फुटाएपछि भिडलाई तितर वितर पार्न प्रहरीले अश्रुग्यांस प्रहार गरेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस