काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मंगलबार मध्याह्न पदबाट राजीनामा दिएका छन् ।
सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्र्तराष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो ।
१० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्न समूहको नेतृत्व पारसले गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
पारसको कप्तानीमा भएका मुख्य उपलब्धि यस्ता छन् :
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २९ असोज २०७६, ०७ : ५४
लेखकबाट थप