पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, ०७ : १८
पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । अध्यक्ष आचार्यका पिता यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा निधन भएको हो ।

काठमाडौंको कीर्तिपुरस्थित निवासमा निधन आचार्यका पिताको निधन भएको परिवारले जनाएको छ ।

परिवारका अनुसार, अहिले बिहान उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस