चितवन । भरतपुर अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेल तोकिएका छन । भोलि (सोमबार)देखि लागु हुनेगरी अस्पतालको सूचना अधिकारीको रुपमा जिम्मेवार तोकिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विश्ववन्धु बगालेद्धारा जारी विज्ञप्ती उल्लेख गरिएको छ ।
अस्पतालबाट प्रवाह हुने सेवा सुविधा तथा अस्पतालको महत्वपूर्ण सूचना एवंम जानकारीका सम्बन्धमा आधिकारीक रुपमा सूचना अधिकारीले उपलब्ध गराउने विज्ञप्तीमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ जेठ २०७६, २१ : २५
लेखकबाट थप