काठमाडौं । गुठी विधेयकको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
आइतबार प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हो ।
सरकारले संसदमा दर्ता गराएको गुठी सम्वन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेय फिर्ता गरेर सांस्कृतिक धरोहरको संरक्षण गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ जेठ २०७६, १४ : ५४
लेखकबाट थप