काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोमा रहेका एसएसपी विश्वराज पोखरेल डिआइजीमा सिफारिस भएका छन् ।
बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो ।
आफ्नो ब्याचबाट एकमात्र डिआइजी बनेपछि उनी आइजीका पनि दाबेदार बन्ने भएका छन्। उनी काठमाडौँ प्रहरीमा प्रमुख रहिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ बैशाख २०७६, २१ : ३०
लेखकबाट थप