रास्वपाले स्थानीय तह उपनिर्वाचनमा भाग लिने

सफल खबर संवाददाता

बुधबार, ०५ भदौ २०८१, १२ : २०
रास्वपाले स्थानीय तह उपनिर्वाचनमा भाग लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मङ्सिरमा हुने तयारी भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ । 

बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा स्थानीय तह उपनिर्वाचनमा भाग लिने समझदारी बनेको एक नेताले बताए । तर, यसबारे आधिकारिक निर्णय भने अर्को बैठकले गर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस