देउवाले गरे खुमबहादुर खड्काको शालिक अनावरण

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १३ : ०५
देउवाले गरे खुमबहादुर खड्काको शालिक अनावरण

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गरेका छन् । दाङको इमिलियामा निर्माण गरिएको शालिकको देउवाले शुक्रवार अनावरण गरेका हुन् ।

पूर्वगृहमन्त्री समेत रहेका खड्काको २०७४ साल चैत्र १६ गते निधन भएको थियो । भ्रष्टाचार मुद्दा लाग्नुअघि खड्का कांग्रेसका प्रभावशाली नेता मानिन्थे । 

प्रतिक्रिया दिनुहोस