बुटवल। बुटवल लुम्बिनी शिखर सम्मेलन स्थगित भएको छ ।लुम्बिनी सरकारको आयोजनामा बुद्धभूमि लुम्बिनीमा यही फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) स्थगित भएको हो ।मंगलवार भएको मन्त्रिपरिषद्को बैठकले विशेष कारणबस शिखर सम्मेलन स्थगन गर्ने निर्णय गरेको हो ।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रिपरिषद् बैठकले स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १५ : ४४
लेखकबाट थप