चितवन । पूर्वी चितवनको रत्ननगरमा आगामी आइतबार (मङ्सिर १७ गते)बाट दोस्रो अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाअन्तर्गतको रत्ननगर खेलकुद विकास समितिको आयोजनामा स्थानीय नेपाल माविको खेल मैदानमा उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो ।
प्रतियोगिताको तयारी सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर शिक्षा अधिकारी नारायण वाग्ले, शिक्षा अधिकृत राजेन्द्र बराल, रत्ननगरका फुटबल प्रशिक्षकहरू सूर्यमान श्रेष्ठ, लेखनाथ न्यौपानेलगायतले मन्तव्य रोखका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १३ : २९
लेखकबाट थप