कैलाली । कैलालीको धनगढी उप महानगरपालिका १६ स्थित महादेव तालमा एक मानिसको शव फेला पररेको छ । तालमा डुबेको अवस्थामा मानिसको शव फेला परेको हो।
शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट तीन जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।
गङ्गा दशहरा पूजाको लागि तालमा नुहाउन मानिसहरूको भीड लागेको छ । सोही क्रममा सो तालमा सब फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला
डोटीमा पुरुषको शव फेला
सर्लाहीमा फेला पर्यो २० वर्षीय युवकको शव
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला
बझाङमा २५ वर्षीय पुरुषको शव फेला