काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो ।
प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ बैशाख २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपामा बालकृष्ण खाँण
बालकृष्ण खाणसँग सम्पत्ति शुद्धीकरण विभागले माग्यो १५ लाख धरौटी
बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी
भुटानी शरणार्थी प्रकरणमा समातिएका बालकृष्ण खाण आज रिहा हुँदै
बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री खाँणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा