काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशको पहाडी भूभागहरुको मौसममा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सफा रहने जनाएको छ ।
पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मंगलबार राति पनि देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ ।
राति पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०७७, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशहरुमा सामान्य वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आज छठ पर्वको दिन कस्तो रहला मौसम ?