एक करोड हिनामिना गरेको आरोपमा चलचित्र निर्माता गोविन्द शाही पक्राउ

सफल खबर संवाददाता

विहीबार, २१ कार्तिक २०७६, १९ : २५
एक करोड हिनामिना गरेको आरोपमा चलचित्र निर्माता गोविन्द शाही पक्राउ

काठमाडौं । चलचित्र निर्माता गोविन्द शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले भर्खरै पक्राउ गरेको छ । 

चलचित्र निर्माण गर्दा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरिएको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानको भनाइ । 

गोविन्द्र शाही चलचित्र ‘लिलिबिलि’ का निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस