यस्तो रह्यो प्रधानमन्त्रीको भाइटीका, हेर्नुहोस् तस्बिरमा

शुक्रबार, २३ कार्तिक २०७५, १४ : ३७
यस्तो रह्यो प्रधानमन्त्रीको भाइटीका,  हेर्नुहोस्  तस्बिरमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुई बहिनीबाट भाइटीका लगाएका छन् ।
 उनले बहिनीहरु विष्णुमाया ढकाल र कमलादेवी कोइरालाबाट भाइटीका लाएका हुन् ।

प्रधानमन्त्री ओलीले ११ बजेर ५५ मिनेटको शुभ साइतमै टीका लगाएको उनको सचिवालयले जनाएको छ ।
तस्बिरहरुः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस