नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

सफल खबर संवाददाता

विहीबार, २० बैशाख २०८१, ११ : ३९
नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस