ब्याटिंगको क्रममा लोकेश बम घाइते

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १५ : ०१
ब्याटिंगको क्रममा लोकेश बम घाइते

काठमाडौँ । नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन् ।

वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका छन् । उनी १७ रन बनाएर खेलिरहेका थिए ।

त्यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल र अनिल शाह पनि आउट भएका छन् ।

प्रतिक्रिया दिनुहोस