भारतविरुद्ध नेपाललाई पहिलो सफलता

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, १४ : २१
भारतविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं। यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।टस जितेर पहिले बलिङको निम्तो पाएको नेपालका लागि गुल्सन झाले पहिलो सफलता दिलाएका हुन् । ​​

 

गुल्सनले ४.५ ओभरमा आदर्श सिहंको विकेट लिएका हुन् ।ओपनर सिंहले १८ बलमा २१ बनाए ।

 

प्रतिक्रिया दिनुहोस