काठमाडौँ । पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक एसीसी यु-१९ एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।
आज शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा यूएईले पाकिस्तानलाई ११ रनले हरायो ।
यूएईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १९ : ०२
लेखकबाट थप