काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक शुरु भएको छ । काठमाडौंको कालिकास्थानमा सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको छ ।
पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछिको प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी भएका छन् ।
आजको बैठकमा देशको बर्तमान राजनीतिक परिस्थिति र जसपाको कार्यदिशा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ : उपेन्द्र यादव
पार्टी गतिविधि गर्न कुनै कानूनी बन्देज छैन : जसपा
सरकारबाट फिर्ता हुने जसपा नेपालको निर्णय
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको तयारी
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक