Safal Khabar - मन्दिरको छानामा टायल लगाइँँदै
शुक्रबार, २३ साउन २०७७ (Friday, 7 August, 2020)
विस्तृतमा हेर्नुहोस् »
मन्दिरको छानामा टायल लगाइँँदै
शनिबार, १७ साउन २०७७, १८ : १७
मन्दिरको छानामा टायल लगाइँँदै

नुवाकोटको भैरवीदेवी मन्दिरको छानामा माटाका टायल लगाउँदै कालीगढ । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति भएको उक्त मन्दिर पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस