नुवाकोटको भैरवीदेवी मन्दिरको छानामा माटाका टायल लगाउँदै कालीगढ । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति भएको उक्त मन्दिर पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कालिका मन्दिरमा कात्तिक महिनाको भेटी ३५ लाख रुपैयाँ
क्यानडामा हिन्दु मन्दिरमा हमला, हिन्दु धर्मावलम्बीलाई कुटपिट
चिच्च्याएर वर माग्ने सत्यवती मन्दिरमा पर्यटन पूर्वधार थपिँदै