सभामुखको अगुवा गाडी चालक प्रहरीलाई कोरोना

सफल खबर संवाददाता

शनिबार, १७ साउन २०७७, १४ : १३
सभामुखको अगुवा गाडी चालक प्रहरीलाई कोरोना

काठमाडौं । सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो ।

प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र ६ गतेसम्म सभामुखको अगुवा गाडी चालकको रुपमा काम गरेका थिए । 

प्रतिक्रिया दिनुहोस