नेपालकै तेस्रो सबैभन्दा ठूलो वेगनास ताल

सोमबार, १२ साउन २०७७, १६ : ३४
नेपालकै तेस्रो सबैभन्दा ठूलो वेगनास ताल

पोखरा महानगरपालिका–३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल ।  वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल  मानिन्छ । तीन सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको औसत गहिराइ १० मिटर  छ  । तस्बिर : राधिका कँडेल/रासस

प्रतिक्रिया दिनुहोस