बिहारका पूर्व उपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन

एजेन्सी

मंगलबार, ०१ जेठ २०८१, ०८ : १३
बिहारका पूर्व उपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन

एजेन्सी । बिहारका पूर्व उपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।

उनी ७२ वर्षका थिए र केही समयदेखि क्यान्सरसँग लडिरहेका थिए।

बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले एक्समा पोस्ट गर्दै उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया दिनुहोस