काठमाडौं। खेलकुदमन्त्री दिगबहादुर लिम्बु र भारतीय समकक्षी अनुराग सिंह ठाकुरबीच भेटवार्ता भएको छ । ७ देखि ९ फेब्रुअरीसम्म दिल्लीमा हुने बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिपअघि दुई देशका समकक्षीबीच भेटवार्ता भएको हो ।
भेटमा क्षेत्रीय एकता र सहयोगलाई प्रवर्द्धन र सुदृढ गर्न दुवै राष्ट्रको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदका क्षेत्रमा साझेदारीका अवसरहरू खोज्ने विषयमा छलफल भएको अनुराग सिंहले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ माघ २०८०, १३ : १६
लेखकबाट थप