बजेट राष्ट्र र जनताका पक्षमा : प्रचण्ड

मंगलबार, १५ जेठ २०७५, १९ : ४३
बजेट राष्ट्र र जनताका पक्षमा :  प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बजेट राष्ट्र र जनताका पक्षमा रहेको बताउनुभएको छ ।

संघीय संसद्को आजको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सो बजेटमा हुने छलफलमा पूर्ण प्रतिक्रिया प्राप्त हुने उल्लेख गर्नुभयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस