आयोगको कार्यालय भवन निर्माण

शनिबार, १२ जेठ २०७५, १२ : २९

नेपालगञ्ज । करीब रु पाँच करोडको लागतमा स्थानीय कारकाँंदोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय भवन बनेको छ ।

आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले एक डेढ महिनाभित्र भवनमा सर्ने बताउनुभयो । नेपाल सरकारको लागतमा निर्माण भएको भवनमा कार्यालय र प्रहरी गरी दुई ब्लक छन् । (रासस)

प्रतिक्रिया दिनुहोस