बाल्टीको पानीमा डुबेर मृत्यु

शनिबार, १२ जेठ २०७५, १२ : २४
बाल्टीको पानीमा डुबेर मृत्यु

 पाल्पा । बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको आज बिहान ७ बजे मृत्यु भएको छ ।
शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो । (रासस)

 

प्रतिक्रिया दिनुहोस