सर्वोच्चले माग्यो ढुंगेलमाथि आममाफी दिनुपर्ने कारण

शुक्रबार, ११ जेठ २०७५, १७ : ३९
सर्वोच्चले माग्यो ढुंगेलमाथि आममाफी दिनुपर्ने कारण

काठमाडौं ।  थुनामा रहेका बालकृष्ण ढुंगेलालाई आम माफी दिने निर्णयबारे सर्वोच्च अदालतले सरकारसँग स्पष्टीकरण मागेको छ । न्यायाधीश दीपकुमार कार्कीको एक इजलासले ढुंगेलमाथि आममाथि दिनुपर्ने कारणबारे २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश सरकारलाई दिएको हो ।

ढुगेल अहिले ज्यानमुद्धामा जेल सजाय भोगिरहेका छन् । केही दिनअघि अधिवक्ता दिनेश त्रिपाठीले ढुगेललाई आम माफी दिने निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस