जचट्याङ लागेर वीरगंजमा एक जनाको मृत्यु

विहीबार, १० जेठ २०७५, १९ : २८
जचट्याङ लागेर वीरगंजमा एक जनाको मृत्यु

वीरगंज । आज बिहान परेको चट्याङ लागेर पश्चिमी पर्साको जगरनाथपुर गाँउपालिका–५ मसिहानी बस्ने ३७ वर्षीय चन्द्रिका मुखियाको बाटामा हिँडिरहेका बेला घटनास्थलमै मृत्यु भएको छ ।

घटनाबाट वीरगञ्ज महानगरपालिका–३० लालपर्साका २८ वर्षीय श्याम पासवान घाइते भएकामा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  (रासस)

 

प्रतिक्रिया दिनुहोस