काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, १७ : ०७
काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण


काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ  ।

काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस