काठमाडौं । अविरल वर्षासंगै खसेको पहिरोमा परी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा दुई घर बग्दा ५ जना बेपत्ता भएका छन् ।
स्थानियका अनुसार राति १ बजेतिर पहिरो गएको र सो पहिरोमा परि २ घर बगाएको छ । पहिरोमा परि ५ जना बेपत्ता भएका छन् ।
फुल्पिङकट्टीकै स्थानीय नोर्साङ शेर्पाको घरसहित पञ्चकन्या आधारभूत विद्यालय पनि पहिरोमा परी भत्किएको उनले जानकारी दिए । बेपत्ता भएका ५ जना एकै परिवारको भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार
घ्याप्चे पहिरोको जोखिममा बस्ती