दार्चुलाको अन्तिम गाउँ व्यासको तिङ्करमा एक दशकदेखि लघुजलविद्युतमार्फत विजुली बत्ती बलेपछि गाउँ उज्यालो भएको छ । १२ किलोवाट विजुलीबाट पूरै ६५ घरधुरी र सडक बत्तीले गाउँनै उज्यालो बनेको छ । तस्वीर : नरेन्द्रसिह कार्की
प्रतिक्रिया दिनुहोस