पशुपतिनाथ क्षेत्रमा व्रतालु

सोमबार, १६ भदौ २०७६, १४ : ५५
पशुपतिनाथ क्षेत्रमा व्रतालु

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा सोमाबार काठमाडौँको पशुपतिनाथ मन्दिर आसपास क्षेत्रमा व्रतालु पूजाअर्चना गर्दै ।

आजको दिन व्रत बसी शिवको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।

तस्वीर ः रोशन सापकोटा

प्रतिक्रिया दिनुहोस