भक्तपुरको उत्तरी भेग चाँगुनारायण मन्दिर जाने बाटोमा विभिन्न काठको मुकुण्डो बनाउँदै कालिगढ । यसरी मुकुण्डो बनाउँदा प्रतिदिन रु एक हजार ५०० देखि रु दुई हजारसम्म कमाउने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ
प्रतिक्रिया दिनुहोस