जातीय वेशभूषामा सजिएका तनहँुको व्यास नगरपालिका–१२ घाँसीकुवा गोल्लाका युवती । जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा नृत्यका लागि युवती आफ्नो वेशभूषामा सजिएर आउने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने
प्रतिक्रिया दिनुहोस