रानीपौवास्थित धर्मशाला

शुक्रबार, १३ भदौ २०७६, १५ : १३
रानीपौवास्थित धर्मशाला

हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथको मुख्य प्रवेश मार्ग रानीपौवास्थित धर्मशाला । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभाले विसं १८६३ मा तीर्थयात्रीको बसोवासलाई लक्षित गरी यो धर्मशाला बनाउन लगाएकी हुन् । तस्वीरः वासुदेव पौडेल   

प्रतिक्रिया दिनुहोस