खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो १०६ जना कर्मचारी

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, ०७ : ४२
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो १०६ जना कर्मचारी

काठमाडौं । खाद्यय व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न १० पदमा १०६ जना कर्मचारी मागेको छ । खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी कम्पनीले शुक्रबार दरखास्त आह्वान गरेका हो । 

सूचनाअनुसार इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको मितिले २१ दिनभित्र दरखास्त आह्वान गर्न सक्नेछन् । जसअनुसार विभागीय प्रबन्धक २, सहविभागीय प्रबन्धक ६, वरिष्ठ अधिकृत ६, अधिकृत, १०, वरिष्ठ सहायक १९, अटोमिल मेकानिक्स १, मिल अपरेटर १, सहायक ६१ जना माग भएको छ ।

सबै पदमा गरी  आवेदन कम्पनीको वेबसाइटमा गएर अनलाइनमार्फत दिन सकिनेछ  ।

प्रतिक्रिया दिनुहोस