काठमाडौं । धनगढी—सेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोभिड संक्रमणबाट मृत्यु अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो । तर, परीक्षणका क्रममा उनलाई कोभिड-१९ संक्रमण पनि देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १५ : ३४
लेखकबाट थप