Safal Khabar - खेल
शुक्रबार, २३ साउन २०७७ (Friday, 7 August, 2020)

क्रिकेट खेलाडी सन्दीप लामिछाने क्वारेन्टिनमा

रासस
क्रिकेट खेलाडी सन्दीप लामिछाने क्वारेन्टिनमा
रासस ​क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण...

मेस्सीको अधिपत्य तोड्दै इमोबिलेले हात पारे ‘युरोपियन गोल्डन शु’

एजेन्सी
मेस्सीको अधिपत्य तोड्दै इमोबिलेले हात पारे ‘युरोपियन गोल्डन शु’
एजेन्सी ​लाजियोका स्ट्राइकर सिरो इमोबिलेले सर्वाधिक गोलकर्तालाई दिइने सिरिए ए को गोल्डन बुट र युरोपियन गोल्डन शु जित्न सफल भएका छन् । ...

सिपिएल खेल्न सन्दीप उत्साहित

रासस
सिपिएल खेल्न सन्दीप उत्साहित
रासस ​विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर प¥यो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि...

सरकारले सहयोग गरेपछि सिपिएल खेल्न सन्दीप बिहीबार टोबागो जाने तय

रासस
सरकारले सहयोग गरेपछि सिपिएल खेल्न सन्दीप बिहीबार टोबागो जाने तय
रासस ​नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । ...

इटालीको सिरी ‘ए’ मा इन्टर मिलानद्धरा नेपोली पराजित

एजेन्सी
इटालीको सिरी ‘ए’ मा इन्टर मिलानद्धरा नेपोली पराजित
एजेन्सी ​इन्टर मिलानले  इटालीको सिरी ‘ए’ मा फुटबलमा  नेपोलीलाई २–० ले हराएको छ । ...

चोटग्रस्त भएपछि एमबाप्पे ३ हप्ता मैदान बाहिर

एजेन्सी
चोटग्रस्त भएपछि एमबाप्पे ३ हप्ता मैदान बाहिर
एजेन्सी ​फुटबलर केलियन एमबाप्पे खेलको क्रममा लागेको चोटका कारण ३ हप्ता प्रतियोगिता नखेल्ने भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड रहेका केलियन एमबाप्पेको...

राखेपको सदस्यसचिवमा सिलवाल पुनः नियुक्त

सफल खबर संवाददाता
सफल खबर संवाददाता ​सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा फेरि रमेश कुमार सिलवाल नियुक्त गरेको छ । पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः सदस्यसचिवमा नियुक्त भएका...

चेल्सी र म्यानचेस्टर युनाइटेड आउँदो सिजनमा च्याम्पियन्स लिग खेल्ने

एजेन्सी
चेल्सी र म्यानचेस्टर युनाइटेड आउँदो सिजनमा च्याम्पियन्स लिग खेल्ने
एजेन्सी ​इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत यो सिजनको अन्तिम खेलमा जित निकाल्दै चेल्सी र म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा स्थान पक्का गरेका छन् । ...