वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

सफल खबर संवाददाता

बुधबार, १९ बैशाख २०८१, १२ : ४८
वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भए ।