मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा डा. ध्रुवकुमार गौतम नियुक्त

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १९ : ०६
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा डा. ध्रुवकुमार गौतम नियुक्त

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रा. डा. गौतमलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा सिफारिस समितिले प्रा. डा. नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा. डा. धुव्रकुमार गौतमलाई सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस