विराटनगर । कोशीमा सत्ता गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन् ।
एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले कोशी प्रदेश सभा बैठकमा अवरोध गर्ने
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त
कोशीमा सरकार परिवर्तनको पहल शुरु
भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने
कोशीमा केदार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने कांग्रेसको निष्कर्ष
कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ